२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।
राप्रपा लगायत केही दलहरु पुनः निर्वाचन गर्नु पर्ने भन्दै आन्दोलन गरिरहेका छ्न । मतगणना गर्ने क्रममा धाधली गरेको भन्दै पुनः चुनाब गराउनु पर्ने राप्रपा कञ्चनपुरका जिल्ला कोषाध्यक्ष दिनेश श्रेष्ठले बताए । मतगणनामा धाधली भएको भन्दै आन्दोलनमा उत्रेका राजनीतिक दलहरुका कारण मतगणना रोकिएको हो । भीमदत्त नगरपालिका वडा नं. २ को मतगणा गर्ने क्रममा एक सय मत पत्रको खोलिएको पोकामा एक सय २० मतपत्र गणना भएपछि मतगणना स्थगित भएको थियो ।
भिमदत्त नगरपालिकाको मतगणना स्थल जिल्ला समुन्वय समितीमा सुरक्षा ब्यबस्था कडा परिएको छ भने थप सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी