२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेकपा बहुमत पार्टीले कञ्चनपुरमा मुल्य बृद्धिको बिरोध गरेको छ । नेपाल आयल निगमलेईन्धन सहित खाना पकाउने ग्याँसको मुल्य बृद्धिको नेकपा बहुमत पार्टीले महेन्द्रनगरमा बिरोध गरेको हो । नेकपा बहुमत पाटी कञ्चनपुरका युवा नेता दिपेनद्र सिह ऐरीले जनताको ढाडसेक्ने गरि गरेको सरकारले मुल्य बृद्धि गरेको भन्दै बिरोध प्रर्दशन गरिएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी