२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगरः
कञ्चनपुरको महाकाली पारी दोधारा नगरपालिका-४ मा नेकपा-माओवादी का वडा अध्यक्षका उम्मेदवार झक्त बहादुर सुनार बिजयी बनेका छ्न । बिजयी बस्नेतले ७८४ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका लोक बहादुर चन्दले ७४० ल्याएका थिए । सुनारको लोकप्रियता एव जनप्रिय काम गरेकै कारण पुन वडाध्यक्षमा निर्वाचित भएको स्थानीयले बताएका छन ।
महाकाली पारीको नगरपालिकामा एमाले उम्मेदवार किशोर लिम्बूले अग्रता कायम राखेको छ । नेपाली काङ्ग्रेस उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी