२०८१ मंसिर ७, शुक्रबार
संयुक्त विद्यार्थी संगठन अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा क्याम्पसलाई त्रिभूवन विश्व विद्यालयको विपरित ५० प्रतिशत शुल्क एकैचोटी बढाएर निजी शैक्षिक संस्थाको जस्तो अनियन्त्रित रुपमा निर्णय गरेको भन्दै अनेरास्ववियुका जिल्ला कमिटि सचिवालय सदस्य तथा सुर्खेत बहुमुखी क्याम्पस सह-संयाेजक विद्यार्थी नेता भवानी ढकालकाे नेतृत्वमा गएको संयुक्त विद्यार्थीहरुकाे समुहले तालाबन्दी गरेका हुन् ।
बिद्यार्थीहरुले आज साझ सम्म क्याम्पसले शुल्क सम्बन्धि कुनै एक्सन लिएन भने थप आन्दोलन कार्यक्रम अगाडी बढ्ने र भोली बिहान ११ बजे क्याम्पसको प्रशासनमा तालाबन्दी गर्ने योजना रहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी