२०८१ माघ १५, मंगलबार
दार्चुला:
दार्चुला जिल्ला महाकाली न पा ४ खलंगा स्थित जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौलाई राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुला जिल्ला अध्यक्ष इन्द्रा बोहरा कोट्टारिको नेतृत्वमा ४/५ जनाको सहभागितामा पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ता लिने सम्बन्धमा ज्ञापन पत्र बुझाए को छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय