२०८१ माघ १६, बुधबार
डोटी:
डोटी जिल्लाको सायल गाउँ पालिका वडा नं १ तेल्पारा स्थित दिपायल आदर्श जोड्ने कच्ची सडक खण्ड मा सायल बाट दिपायल तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १३३४ नम्बरकाे बुलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुँदा रोडबाट करीब १२/१५ मि.तल खसेको र जिपमा सवार १५ जना धाइते भएको। धाइते हरु मध्य १३ जनाकाे स्थानिय स्वास्थ्य चौकी माैवामा उपचार भइरहेको २ जनाकाे अबस्था गम्भिर भएकाले पिपल्ला स्थित शैलेस्वरी अस्पतालमा उपचार भइरहेको छ। उक्त बुलेरो जीव जिल्ला डोटी आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैका खतेडा बस्ने बर्ष ४० काे कटक सिलालले चलाएको स्रोतले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय