२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
मदिरा सेवन गरेर नेकपा एकीकृत समाजवादीका नेता भुपेन्द्र भण्डारीको घरमा एमाले कार्यकर्ता नरेश गिरी, काँग्रेस कार्यकर्ता करन विष्ट समुहले बिवाद गरेको विषयमा बेदकोट ८ वडाध्यक्षमा पराजित एमालेबाट हर्क हर्कनाथ योगी र काँग्रेसबाट दिलु बोहराले आफै उपस्थिति भई लगाएको ताला खुलेको छ ।
मंगलबार उनीहरुले वडाध्यक्ष महेश जोशी गठबन्धनका नेताहरुले कुटपिट गरेको भन्दै वडामा तालाबन्दी गरेका थिए । तालाबन्दी भएसंगै वडाध्यक्ष जोशी सहितका निकायले तालाबन्दी खाल्नका प्रयास गरे अनुरुप मंगलबार ताला खुलेको छ । भण्डारी गिरी पक्षको विवाद मिलाउने गरी ताला खुलेको नेकपा एकीकृकत समाजवादीका नेता पुष्कर भट्टले बताए । चुनाव हारेको झोकमा कुनै जनतासंग सरोकार नराख्ने मदिरा सेवनका बेला विवाद भएको विषयमा वडा कार्यालयमा लगाएको तालाबन्दीको स्थानीयबाट समेत बिरोध भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी