२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको बाजुरा पुग्नु भएकी छिन् ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत हुँदै आज बिहान आइपुग्नु भएको हो ।
सम्मानित राष्टपति भण्डारी नेपाली सेनाको एन ए 061 को हेलि बाट बाजुरा आइपुग्नु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अहिले दुर्गा भञ्जन गुल्म थापाथली स्थित व्यारेक बाट सुरक्षा टोलि सहित वडी मालीका तर्फ लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका दर्शन पछि आजै काठमाडौ फिर्ताहुने कार्यक्रम रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी