२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कोरोना महामारी बिरुद्धमा बुष्टर डोज खोप लगाएकी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १९बाँगफाँटाकी २०बर्षिया गंगा चौधरी(राना)को मृत्यु भएको हो । तर, गंगाको मृत्यु खोपकै वा अन्य कारणबाट भएको बारे स्वास्थ्य कार्यालयबाट एकिन गरिएको छैन ।
स्थानीयका अनुसार १६गते खोप लगाएदेखि बिरामी भएकी गंगको १९गते मृत्यु भएको छ । यस बारेमा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा र जिल्ला जनस्वास्थ्य कार्यालयले अध्ययन भईरहेको जनाएको छ । बुष्टर खोप लगाएर महिलाको मृत्यु भएपछि स्थानीय भने त्रसित भएका छन । यस बारे स्वास्थ्य कार्यालयबाट आधिकारिक धारणको जनता पखाईमा छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी