२०८१ मंसिर ११, मंगलबार
नेपाल सरकारले विभिन्न चरणमा कोरोना महामारी विरुद्दको खोप जनतालाई उपलब्ध गराउने क्रम हाल सम्म समेत चलिरहेको छ । देशका विभिन्न स्थानमा कोरोना विरुद्दको थप डोज बुष्टर डोजको रुपमा लगाउदै आइरहेका छन । कोरोना विरुद्ध खोप लगाउदै गर्दा कञ्चनपुरको भिमदत्त न पा १९ बागफाटा बस्ने गंगा रानाको मृत्यु भएको छ । जेठ १६ गते बागफाटा स्वास्थ्य चौकीमा कोरोना विरुद्दको खोप बुष्टरडोज लगाएकी रानाको आज दिउँसो मृत्यु भएको हो ।
आफन्तहरुका अनुसार मृतक रानालाइ बुष्टर डोज लगाइसके पछि उच्च ज्वरो आएको दुई दिन पछि मृत्यु भएको भन्ने बुझिएको छ ।
भिमदत्त १९ कै बासिन्दा शुक्रराज टोल बस्ने छुपु रानाकी छोरी बर्ष २२ कि तिर्थ रानाले समेत बुष्टर डोज लगाएकै कारण महाकालि प्रादेशिक अस्पताल उपचारकाे लागि भर्ना हुनुपरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी