२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिहलाई प्रदेशको युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेबारी दिईएको छ ।
काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले नेता सिहलाई युवा तथा खेलकुदल विभाग प्रमुखको जिम्मेबारी दिएको हो ।
प्रदेश सभापति बीर बहादुर बलायरले हस्ताक्षर गरेको पत्रमा विधानको धारा १३ उपधारा(१) बजोमि जिम्मेबारी दिईएको छ । काँग्रेस प्रदेश सदस्य समेत रहेका सिहले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सिह यस अघि जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्ष भई काम गरिसकेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी