२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
लैङ्गिक हिन्सा न्यूनिकरण सम्बन्धीत महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ ।
समाजमा विद्यमान लैङ्गिक हिन्सा सम्बन्धीतका घटना न्यूनिकरण एव हिन्सामा परेका महिलाको उपचारका लागि महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको हो ।
शुक्रबार महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मीलाई महिला हिन्सा न्यूनिकरण तथा ओसिएमसी सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत नसिङ्ग निरीक्षक यशोदा ढकालले कार्यपत्र पं्रस्तुत गरेकी थिईन । कार्यक्रममा महाकाली अस्पतालमा चिकित्सक, नर्स स्वास्थ्यकर्मी कर्मचारीको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी