२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका १४ मा सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण योजना छनौट गरेको छ । भीमदत्त नगरपालिका १४ का वडाध्यक्ष भोजराज जोशीले प्रदेश सरकारलाई बुझाएको ज्ञापन पत्र माग अनुसार प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि योजना छनौट गरेको हो । वडाध्यक्ष जोशीका अनुसार बनकट्टी महाकाली टोलको बैजनाथ माविदेखि महाकाली टोलको सडक निर्माण, सिताटोल सृजनाटोलको सीमामा वडा कार्यालय भवन सडक नाला निर्माण र शान्ति टोलमा ढल निकासको योजना परेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी