२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका न्याय समितिले पुर्णता पाएको छ । न्याय समिति सदस्यमा भीमदत्त नगरपालिका १२ बाट वडा सदस्यमा निर्वाचित नर बहादुर साउद र ११ बाट निर्वाचित रोजिना शाही (पाठक) नियुक्त भएका छन ।
न्याय समिति संयोजक स्वत उप प्रमुख निलम लेखक रहेकी छिन । वडा सदस्य साउद नागरिक समाज कञ्चनपुरका पुर्व अध्यक्ष हुन । उनलाई न्याय समितिको जिम्मेबारी दिएसंगै पीडित नागरिकले न्याय पाउने अपेक्षा गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी