२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
विद्यार्थी नेता एव नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकास जप्रेस अखिल क्रान्तिकारी केन्द्रीय सचिवमा चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकबाट केन्द्रीय सचिवमा चयन भएका हुन । केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता जप्रेसलले संगठनले दिएको जिम्मेबारी अनुरुप काममा खटिने प्रण गरेका छन । विद्यार्थी नेता जप्रेल झण्डै डेढ दशकदेखि विद्यार्थीको हक हितका लागि संघर्ष गर्दै आएका छन । हरेक विद्यार्थीको हक अधिकार एव शैक्षिक विकृती बिरुद्धमा शसक्त आन्दोलन चर्काउँदै आएका विद्यार्थी नेता जप्रेल विद्यार्थीमाँझ लोकप्रिय नेता हुन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी