२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
बुधबार एक कार्यक्रमका विच गाँउ स्तरिय पूर्ण खोप समन्वय समितिले लालझाडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
लालझाडी गाँउपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले लालझाडी गाँउपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो । घोषणा सभाका प्रमुख अतिथि रानाले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रूपमा अघि बढेको बताउनु भयो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी