२०८१ मंसिर ९, आईतबार
काठमाडौँ:
अमेरिकी डलरको भाउ ले नेपालको सबैभन्दा उच्च स्थानमा पुगेको छ। नेपाल रास्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको भाउ बढेर १.१२८.११ रुपैयाँले बढेर नयाँ उच्च विन्दुमा स्थापित भएको छ ।
बिहीबार एक अमेरिकी डलर १२७.७२ रुपैयाँमा साट्न लागिएको हो । भारतीय मुद्राको गिरावट का कारण डलरको तुलनामा नेपाली मुद्रामा पनि गिरावट आएको छ । भारतीय मुद्रामा पेग लगाइएकाले पनि नेपाली मुद्रामा गिरावट आएको हो । डलरको मूल्य बढ्दा पर्यटन उद्योग, निर्यातकर्ता र रेमिट्यान्स क्षेत्रले मात्र ै लाभ पाउँछन् । नेपाललाई रेमिट्यान्स र निर्यातमा प्रतिस्पर्धात्मक फाइदा भए पनि आयातित वस्तुको मूल्य उल्लेख्य आयातका कारण उच्च हुने देखिएको छ । बढ् दो मूल्यले गर्दा अवस्था झनै बिग्रने सम्भावना छ । विदेशी दाताबाट ऋण लिने खर्च डलरको सबलतासँगै बढ्छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी