२०८१ मंसिर १०, सोमबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा अबैधरुपमा सिमावर्ती भारतिय बजारबाट भित्र्याएको प्रहरीले हार्डवेयरका समान बरामद गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ पक्की पुल नजिकबाट सिमावर्ती भारतिय बजारबाट भन्सार छली ल्याएको बेवारिसे झण्डै रु. ३४ हजार मुल्य बराबरको हार्डवेयरका समान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको बिशेष टोलीले बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । बरामद हार्डवेयरका समानलाई भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताईएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी