२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सल्लाहकारमा गजेन्द्र बहादुर चन्द मनोनित भएका छन ।
कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी चन्द नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सल्लाहकारमा मनोनित भएका हुन ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका चन्दलाई प्रदेश निर्माण व्यवसायी महासंघले सल्लाहकारमा नियुक्त गरेको हो । प्रदेश सल्लाहकारमा नियुक्त भएसंगै चन्दले प्रदेशकै निर्माण क्षेत्रलाई गुणस्तरिय बनाउने संकल्प गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी