२०८१ मंसिर १८, मंगलबार
कंचनपुरको महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजनामा सुरु भएको कर्पोरेट क्रिकेट प्रतियोगिता चौथोे पटक ( सिजन ) सञ्चालन भइरहेको छ । उक्त प्रतियोगिताका खेलहरु हरेक शनिबार बिदाका दिन मात्रै खेलाइने गरी संचालनमा रहेका छ्न ।
चौथोे सिजन अन्तर्गत सञ्चालन भइरहेको उक्त प्रतियोगिता हरेक शनिबार बिदाका दिन मात्रै खेलाइनेछ। प्रतियोगिताको विजेता टीमले १ लाख ११ हजार र उप विजेता टिमले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । फागुन ३ मा प्रतियोगिताको समापन गरिनेछ।
५ खेलमा ५ जित निकाल्दै सि.एम.जि. क्लब ओपेरा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
क्याप्टेन प्रभात चन्द को कप्तानी र हिमाल श्रेष्ठ को उत्कृष्ट प्रर्दशनमा क्लब ओपेराले सेमिफाइनल सम्मको यात्रा तय गरेको हो ।
सेमिफाइनल सम्मको यात्रा तय गर्नको लागि CMG क्लब ओपेराले मेगा शहकारि ,डाईमन्ड केसिनो ,बराईट लाईफ,NMB बैंक र LBA लाई हराएको थियो ।
यस पुर्वका आफ्नो टीमको प्रर्दशन तथा अन्य टीमको खेल हेर्दा CMG क्लब ओपेराका टीम क्याप्टेन प्रभात चन्द फाईनल पनि आफ्नो टीमले जित्नेमा आफू र आफ्नो टीम फाइनल जित्नेमा ढुक्क भएको बताउछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी