२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
रसायनिक मलको मुल्य बृद्धि बिरुद्धमा राष्ट्रिय प्रजातान्त्र पाटीले आन्दोलन गर्ने भएको छ । राप्रपा कञ्चनपुरले १ चैत्र(बुधबार) महेन्द्रनगरमा आन्दोलन गर्ने भएको हो ।
राप्रपा कञ्चनपुरका सचिव शिबिर थापाले सरकारले मुल्य बृद्धि गरेर किसानको ढाडसेक्ने काम गरेको भन्दै पार्टीले मुल्य बृद्धि फिर्ताको माग अघि सारेर बिरोध प्रर्दशनका साथै पाटी कार्यालयदेखि बजारमा याली सहित प्रशासनबाट सरकारलाई ज्ञापन पत्र बुझाउने बताए । उनका अनुसार बुधबार बिहान १० बजे पाटी कार्यालयबाट महेन्द्रनगर बजारमा बिरोध प्रर्दशनका साथै ज्ञापन पत्र बुझाईनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी