२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ:
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले पछिल्लो तीन महिनामा नक्कली नोट बरामद भएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा नक्कली नेपाली नोटको कारोवारमा संलग्न २२ जनालाई पक्राउ गरिएको छ ।
pic_online
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी