२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
मानसखण्डको साँस्कृतिक सम्बन्ध बारे कञ्चनपुरमा अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिबार महेन्द्रनगरमा मानसखण्डको साँस्कृतिक सम्बन्ध बारे कञ्चनपुरमा अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो ।
नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डको मानसखण्ड क्षेत्रको ऐतिहासिक उत्पत्ती, साँस्कृतिक, नागरिकक सभ्यता सम्बन्ध विषयमा अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । नेपालको सुदूरपश्चिम, भारतको कुमाउ विश्वविद्यालय नेपाल भारत सहयोग मञ्च सहितको आयोजनामा तीन दिवसीय सम्मेलन शुरु भएको हो ।
सम्मेलनको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्मेलनबाट ऐतिहासिक विषय क्षेत्र सहितको नेपाल भारत सम्बन्धमा पगाढ गर्ने बताए । कार्यक्रमको अध्यक्षतामा ग्रहरण गरेका सुप विश्वविद्यायका उपकुलपति डा.अम्मराज जोशीले तीन दिनसम्म सचालन हुने सम्मेनलमा नेपाल भारतको ऐतिहासिक, धार्मिक, राजनीतिक, सीमा सहितको विवित विषयमा छलफल हुने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी