२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरका युवा नेता अशोक चन्द सुदूरपश्चिम प्रदेश पाटी सचिवालयमा मनोनित भएका छन ।
चन्दलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सचिवालय सदस्यमा मनोनित गरेको हो । चन्द (एमाले–माओवादी) एकीकरण हुँदा नेकपा बनेका बेला ०७५ सालमै प्रदेश सदस्य थिए । तीन दशकदेखि सकृय राजनीतिमा रहेका चन्दले पार्टीले दिएको जिम्मेबारी अनुरुप निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी