२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
जिल्लाको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४६ करोड ४४ लाख, ४९ हजार आठ सय बराबरको बजेट ल्याएकाे छ ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाकाे अध्यक्षता सम्पन्न अधिवेशनमा उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रलाई समेटेर बजेट निर्धारण हुने गरि कार्यक्रम ल्याएकाे गाउँपालिकाले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी