२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको बेलौरी नगरपालिकामा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ राम नगरमा ७२ वर्षीय जनक लाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
मृतक चौधरी बेलौरी नगरपालिकाका प्रमुख मेयर पोतिलाल चौधरीका बुवा हुन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी