२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बेदकोट नगरपालिकाबाट अशोक कुमार चन्द सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। उनी खुला बाट सर्वसम्मत प्रतिनिधि भएका हुन् ।
प्रदेश अधिवेशनका लागि खुला बाट अशोक कुमार चन्द , राम सिंह धामी, मोहन राज पन्त हिक्मत बहादुर सिंह, खगेन्द्र नाथ र मोहनराज पन्त खुला बाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
बेदकोटमा युवा बाट नरेश बहादुर सिंह सहित र महिलाका बाट पार्वती भट्ट जोशी र कलाशा महरा सर्वसम्मत चयन भएका छ्न ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी