२०८२ चैत्र २०, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०८० फागुन १४, सोमबार (२ साल अघि)

महेन्द्रनगरमा फागुन २१ गतेदेखि ‘सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला

  • ९३९ पटक पढिएको
  • कञ्चनपुर:

    कञ्चनपुरको महेन्द्रनगरमा फागुन २१ गतेदेखि ‘सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ सञ्चालन हुने भएको छ ।

    ‘कृषि, उत्पादन र स्वरोजगार ः आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महेन्द्रनगरको खुल्ला मंचमा उद्योग वाणिज्य संघ कञ्चनपुरले १५ औँ औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको जनाएको हो ।

    सोमबार उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणका लागि मेला सञ्चालन गर्न लागेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले बताउनु भएको छ । अध्यक्ष जोशीकै संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न १६

    दश दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरू प्रदर्शन गरिने बताइएको छ । त्यस्तै, मनोरञ्जनका राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति रहने र मञ्चमा बाल उद्यान समेत राखिने कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

    उपसमिति समेत गठन गरिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १0 घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ११ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution