२०८२ चैत्र १९, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)

पूर्वाधार अभावका कारण सुदरपश्चिममा राष्ट्रिय प्रतियोगिता गर्न सकिएन: क्यान अध्यक्ष चन्द

  • ६२७ पटक पढिएको
  • महेन्द्रनगर:

    कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयले विद्यालयकै प्राङ्गणमा अन्तरास्ट्रिय क्रिकेट खेल मैदान बनाउने भएको छ । विद्यालयले क्रिकेट मैदान बनाउने भएपछि बिहिवार नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले स्थलगत अनुगमन गरेका छन् । क्यानका अध्यक्ष चन्दले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित बैजनाथ मावि प्राङ्गणको स्थलगत अनुगमन गरेका हुन् ।

    अनुगमनका लागि कञ्चनपुर आएका नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चन्दले राष्ट्रिय टोलीमा सुदुरपश्चिम प्रदेशबाट नै बढी खेलाडी सहभागी भइरहदा पनि खेलमैदान अभावका कारण राष्ट्रिय खेल सम्म पनि गर्न नसकिएको बताए । चन्दले योगदान बढी सुदुरपश्चिम बाटै भए पनि हाल सम्म स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले खेल क्षेत्रमा लगानी नगरेको कारण क्रिकेट खेलप्रति चासो र चिन्ता राख्ने खेल प्रेमिहरुप्रति अन्याय भएको बताए । भैतिक पुर्वाधारको मामलामा सुदुरपश्चिम ५ प्रतिशतमा सिमित रहेको बताए ।  उनले भने,’खेलमैदान प्रशिक्षण लगायतका क्षेत्रमा सरकारले सुदुरपश्चिमलाई ५ प्रतिशतमा सिमित राखेको छ । यो दु:खद पाटो हो । त्यसका बाबजुद पनि यो क्षेत्रका खेलाडिहरुले देशका लागि दिने योगदान उल्लेखनीय भएको छ ।’ पुर्वाधार अभावका कारणा हामीले सुदुरपश्चिम मा राष्ट्रिय प्रतियोगिता गर्नु पर्ने भएपनि गर्न नसकिएको बताए । उनले कम्तीमा पनि दुई वटा राष्ट्रिय खेल मैदान हुनुपर्ने बताए । सरकारले खेलमैदान बनाउन थुप्रै स्थान तय गरेपनी एक वर्ष बजेट हाले पनि दोस्रो पटक त्यो स्थानतर्फ ध्यान नदिदा आज कयौं होनहार खेलाडी हरुलाई चिन्न नसकिने अवस्था रहेको चन्दले बताए। उनले कम्तीमा पनि स्थानीय सरकारले राष्ट्रिय स्तरको खेलमैदान बनाउन वैजनाथ माविलाई सहयोग गरे त्यसमा लाग्ने सम्पुर्ण श्रोत साधन र कर्मचारी व्यवस्थापन क्रिकेट संघले गर्ने बताए । त्यसका लागि कम्तीमा खेलमैदान व्यवस्थापन गरेको र बाँकी  सहयोगका लागि पहल विद्यालयले गर्नुपर्ने बताए । जुन कामको सुरुवात विद्यालयले गरेको देख्दा खुसी लागेको भन्दै उनले धन्यवाद व्यक्त गरेका थिए ।

    यसै गरि भीमदत्त नगरपालिकाकि उपमेयर निलम लेखक जोशीले बैजनाथ माविको अहिले स्तरोन्नति भएको र विद्यालयको खेलमैदान निर्माणका लागि पालिकाबाट गर्न सकिने सहयोग गर्ने बताइन् । विद्यालयले गरेको काम प्रति विद्यालय व्यवस्थापक र शिक्षकहरुलाई धन्यवाद व्यक्त गर्दै नगरपालिकाबाट पुर्ण सहयोग गरिने उनले बताईन ।

    यसैगरी बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनीले विद्यार्थीहरुलाई शैक्षिक ज्ञान र खेल क्षेत्रमा मात्रै सिमित नराखी अन्य बिधामा पनि योग्य, दक्ष र आत्मानिर्भर बनाउने उद्देश्य रहेको बताए । उनले त्यसका लागि स्थानीय सरकार, स्थानीय सरोकारवाला , आम जनसमुदाय लगायत सम्पुर्ण क्षेत्रमा आवद्ध देश प्रेमीहरु लाई सहयोग गर्न आग्रह गरेका छ्न । अध्यक्ष कलौनिले खेलमैदान निर्माण पछि एक भन्दा एक अब्बल खेलाडी उत्पादन हुने र ती खेलाडी राष्ट्रिय स्तरमा मात्रै सिमित नरही अन्तरास्ट्रिय स्तरमा छनोट हुने गरि उत्पादन गर्न सकिने बताए ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्र राज जोशीले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा चन्द प्रमुख अतिथि थिए । कार्यक्रमको सञ्चालन विद्यालयका लेखा प्रमुख लक्ष्मण भट्टले गरेका थिए।

    कार्यक्रममा भीमदत्त नगरपालिकाकि उपमेयर जोशी सहित वडा अध्यक्ष भट्ट, बिरेन्द्र बहादुर चन्द, क्रिकेट संघका सुदूरपश्चिम प्रदेश दिनेश सिंह, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका सहभागी भए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • ५ घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ६ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution