२०८२ चैत्र २०, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार (१ साल अघि)

गोबरैयामा असोज २८ गतेदेखि रामलिला

  • ४७९ पटक पढिएको
  • महेन्द्रनगर :

    भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी भगवती मन्दिर प्राङ्गणमा असोज अन्तिम सातादेखि रामलिला आयोजना हुने भएको छ ।

    निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले असोज २८ गतेदेखि दुई सातासम्म रामलिला आयोजना गर्न लागेको हो । समितिले शनिबार पत्रकार सम्मेलन गरी रामलिलाको तयारी सम्बन्धि जानकारी गराएको छ ।

    समितिले जेठदेखि रामलिला सञ्चालनको तयारी अघि बढाएको थियो । पत्रकार सम्मेलनमा निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष एबम् रामलिला आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टले रामलिला सञ्चालनको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    ‘असोज २८ गतेदेखि रामलिला सुरु हुन्छ, अहिले सबै तयारी भई रहेका छन्, मञ्च व्यवस्थापन, पात्रहरुलाई प्रशिक्षण लगायतका कार्यक्रम लगभग पूरा भएका छन्’ उनले भने ।

    रामलिला आयोजनाका लागि भीमदत्त नगरपालिका कार्यालय, भीनपा ६ नम्बर वडा कार्यालय र भीनपा १८ नम्बर वडा कार्यालयले सहयोग गरेको संयोजक भट्टले बताए ।

    गोबरैया २०७१ मा २८ वर्षपछि पहिलो पटक रामलिला आयोजना गरिएको थियो । त्यसलाई निरन्तरता दिदँै यस वर्ष असोज २८ गतेदेखि रामलिला आयोजना हुन लागेको हो । २०७१ मा निङ्गलाशैनी माध्यमिक विद्यालयमा रामलिला आयोजना गरिएको थियो ।

    गोबरैयाका स्थानीय निर्माण व्यवसायी गजेन्द्र बहादुर चन्दले रामलिला आयोजनाको नेतृत्व लिएका थिए । त्यसपछि २०७२ मा पनि चन्दको नेतृत्वमा रामलिला गरिएको थियो ।

    २०७३ मा निरञ्जन प्रसाद भट्ट र २०७४ मा प्रेम सिह भाटले रामलिला आयोजनाको नेतृत्व लिए । त्यसपछि २०७५ मा बैतडीको गुरुखोलामा रामलिला आयोजना गरिएको थियो । २०७४ मा रामलिला आयोजना गरी एम्बुलेन्स खरिद गरिएको थियो ।

    कोरोना महामारी र आर्थिक व्यवस्थापन जुटाउन नसकिएपछि २०७५ पछि यस वर्ष रामलिलालाई फेरि आयोजना गर्न लागिएको हो । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, निङ्गलाशैनी माध्यमिक विद्यालय र निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज रामलिलाका सह आयोजक छन् ।

    निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका सदस्य सचिव अधिवक्ता पदमराज भट्टले रामलिलाबाट सामाजमा नैतिकता र सदाचारको सन्देश फैलाउन सहयोग पुग्ने बताए ।

    ‘रामलिलामा बसुधैब कुटुम्बकमको मूल मन्त्र हुन्छ, समाजलाई जोड्न, सामाजिक एकता कायम राख्न, विकृति, विसंगति, अपराध अन्त्य गर्न, नैतिकता र सदाचारको खडेरी परेको बेला त्यसलाई बचाउन रामलिलाबाट नैतिकता र सदाचारको सन्देश प्रवाह भएर टेवा पुग्छ’ सदस्य सचिव भट्टले भने,‘यसबाट सत्यको जित र असत्यको हार हुने सन्देश जान्छ, रामको विजय र रावणको मृत्यु हुनु नै सत्यको जित र असत्यको हार हो भन्ने सन्देश जान्छ ।’

    विभिन्न समिति र उप समिति गठन गरी रामलिला तयारी गरिएको छ । रामलिलाको मञ्च व्यवस्थापनका लागि महेश चन्दको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रकाश नाथको संयोजकत्वमा स्वयम् सेवक तथा युवा परिचालन समिति गठन गरिएको छ । भोजन व्यवस्थापन समितिमा खेमराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

    समितिका संरक्षक र सल्लाहकारलाई अतिथि स्वागत तथा सत्कारको जिम्मेवारी दिइएको छ । रामलिला व्यवस्थापनका लागि सचिवालय गठन गरिएको सदस्य सचिव भट्टले जानकारी दिए ।

    रामलिलाबाट हुने आम्दानीबाट यस वर्ष केही नयाँ कार्य थालनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । समितिका सदस्य सचिव भट्टले अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको बताए ।

    रामलिलामा १०–१२ लाख खर्च हुने अनुमान गरिएको समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्टले जानकारी दिए । रामलिला आयोजनाका लागि २५ सदस्यीय समिति गठन गरिएको छ ।

    पत्रकार सम्मेलनमा समितिका सल्लाहकार प्रेम सिह भाट, घनानन्द लेखक, भानदेब भट्ट, गणेश बहादुर चन्द, तेज बहादुर चन्द, महेश चन्द लगायत समितिका पदाधिकारी, सदस्य, कलाकार लगायतका सहभागी भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • १0 घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ११ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution