२०८१ फागुन ७, बुधबार
नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा नेपाली काँग्रेस निकट निजामती कर्मचारी यूनियन कञ्चनपुरको ९औँ अधिवेशन शुरु भएको हो ।
अधिवेशनको काँग्रेस नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका आर्थिक मालिलामन्त्री बहादुर सिह थापाको प्रमुख आथित्यमा भएको छ । कार्यक्रममा पालिका जनप्रतिनिधी सहितका निजामती कर्मचारी यूनियनका पदाधिकारीहरुले शुभकामना मन्तव्य दिईरहेका छन ।
अधिवेशनमा जिल्लाभरीका काँग्रेस निकट कर्मचारी सहभागि भएका थिए । नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरका कावा अध्यक्ष मशेराज जोशीको अध्यक्षतामा शुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने जनाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय