२०८२ चैत्र १९, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

पश्‍चिम आजप्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (७ महिना अघि)

बजेट अभावले थलियो महाकाली करिडोर

  • २९७ पटक पढिएको
  • महेन्द्रनगर:
    पर्याप्त बजेट विनियोजन नहुँदा महाकाली करिडोर निमार्णको कामले गति लिन सकेको छैन ।
    करिडोर निमार्णको सुरुवाति देखी बजेट अभाव र रुख कटान लगायतको समस्याका कारण निमार्ण गति लिन नसकेको हो ।  चालु आर्थिक वर्षमा करिडोर निमार्णका लागि रु २२ करोड ९७ लाख मात्रै बजेट विनियोजन भएको महाकाली करीडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिंकर सडक) योजना कार्यालयका योजना प्रमुख दिपक सुनारले जानकारी दिए । ‘योजना अन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ तर बजेट झण्डै २३ करोड मात्रै आएको छ ।’ उनले भने,‘चालु आर्थिक वर्षमा आएको बजेट न्युन छ यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।’ उनले यहि गतिमा बजेट बजेट आए करिडोर निमार्ण गर्न अझै वर्षौ लाग्ने बताए ।
    कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ । करिडोर अन्तर्गत डडेल्धुरामा करिब २७ किलोमिटर, बैतडीमा ९ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ । विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भएपनि बजेट अभावका कारण निमार्ण व्यवसायिलाई भुक्तानि दिन सकिने अवस्था छैन ।
    दार्चुलाको मालिकार्जुन र खलंगा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । महाकाली करिडोर योजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटरमध्ये कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८, बैतडीमा १ सय ४४ र दार्चुलामा १ सय २१ किलोमिटर सडक पर्छ । तुसारापानीदेखि टिंकरसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । योजना कार्यालयका अनुसार करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर,डडेल्धुरामा ५८ किलोमिटर,बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निमार्ण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ । त्यसैगरि बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ ।
    महाकाली करिडोलाई त्रिदेशीय व्यापारिक नाकामा रुपमा समेत हेरिएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण थालनि भइसकेको छ । बन्दरगाह निमार्ण स्थलदेखी गड्डाचौकि पूर्व पश्चिम राजमार्गको जिरो प्वाइन्टसम्म छ लेनको पक्की सडक निमार्ण भइसकेको । यहि बिन्दुमा महाकाली करिडोरलाई जोडेर महाकाली नदिको किनारै किनार उत्तरतर्फ चीनसंग व्यापारिक मार्ग बनाउने योजना भएपनि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन नगर्दा निमार्ण कार्यले गति लिन नसकेको हो । करिडोर निमार्ण सुरु भएको झण्डै दुई दशक बित्न लाग्दा समेत अपेक्षाकृत काम हुन सकेको छैन । यो सडक नबन्दा ब्यासका नागरिकहरुले दार्चुला खलंगा आवतजावत गर्नका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ ।
    करिडोर लाई सरकारले प्राथमिकतामा राखेर चाडो सम्पन्न गर्नुपर्ने यहाँका उद्योगि व्यवसायिहरुको माग छ । ‘अहिले पनि दार्चुला सदरमुकामबाट तिंकरसम्म जानका लागि प्रशासन बाट पास बनाएर भारतको बाटो हुदै जानुपर्ने बाध्यता छ ।’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेस सिंह थापाले भने ,‘सरकारले चाडै करिडोर निमार्ण गरिदिए तिंकरसम्म सहज जावागमन हुन्छ  व्यवसायिक हिसाबले पनि हामीलाई फाइदा पुग्छ ।’ डेढ दशक अघि सुरु भएको योजना सरकारको प्राथमिकतामा नपर्दा अहिलेसम्म अधुरै रहेको उनले बताए ।
    आर्थिक वर्ष २०६५÷०६६ देखि सुरु भएको करिडोर सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर,डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चिनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नं.१ सम्म निर्माण ४१३ किलोमिटर लम्वाई रहेको छ । यो सडकवाट उक्त क्षेत्रमा वसोवास गर्ने करिव ८ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारणा व्यापारिक महत्व धेरै नै रहेको छ । आयोजनाको सुरुको कुल लागत अनुमान १८ अर्व १६ करोडमा आर्थिक वर्ष २०८०÷०८१ सम्म पुरा गर्ने लक्ष्य रहेको थियो । तर बजेट अभाव,रुख कटान लगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिदै गएको छ ।
    तस्वीर ः महाकाली करिडोर अन्तर्गत तिंकर सडक ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ५ घण्टा अघि

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ६ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution