२०८२ चैत्र १९, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

२

सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

३

मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

४

कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

५

देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

६

व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

७

समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

८

नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

९

युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

१०

दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

११

वडा अध्यक्ष धामीको मूल्यांकन : सफलतासँगै बाँकी कामहरूको स्वीकारोक्ति

१२

पूर्व अध्यक्षहरूको संयुक्त स्वर : भट्ट नेतृत्वमा निरन्तरता आवश्यक

बन/पालिका

.. अनि उपाध्यक्ष नाथ भन्न बाध्य भइन ‘भिट्ट मात्र दे तेरा अध्यक्ष की घाँटी च्यप्या हु ‘

१०

भीमदत्त नगर प्रहरी इन्चार्ज बोहरा बिरुद्ध करणी मुद्दा

११

काँग्रेस एमालेविच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समिति बिहिन

१२

विश्व मानवीय दिवसमा महेन्द्रनगरमा रक्तदान : कालिका लायन्स क्लबको अभियान

भूपी उपाध्यायप्रकाशित मिति: २०८२ चैत्र १९, बिहिबार (५ घण्टा अघि)

“Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • ४४ पटक पढिएको
  • कञ्चनपुरको महेन्द्रनगरमा कुमारी बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तर्गत “Give Blood, Save Life” नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकको महेन्द्रनगर शाखा नजिकै पछाडिपट्टि सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू र स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित रक्तदान जस्तो पुण्य कार्यमार्फत समाजमा सकारात्मक सन्देश दिन आयोजना गरिएको कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका छन्, जसले भविष्यमा धेरै बिरामी तथा आपतकालीन अवस्थामा परेका व्यक्तिहरूको ज्यान बचाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

    कार्यक्रममा बोल्दै महेन्द्रनगर शाखाका प्रमुख खडक सिंह मडैले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै बैंकले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी समाजप्रति केही योगदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको बताए। उनले ३५ जनाले गरेको रक्तदान अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले धेरैको जीवन बचाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सहभागी सम्पूर्ण रक्तदाता र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।
    त्यसैगरी, कुमारी बैंककी सुदूरपश्चिम प्रदेश प्रमुख संगीता शर्मा चटोतले बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताइन्। उनले २५ वर्षको यात्रा केवल उपलब्धि मात्र नभई समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत समाजलाई सकारात्मक सन्देश दिन खोजिएको स्पष्ट पारिन्। रक्तदानले जीवन बचाउने भएकाले यसलाई व्यवहारमै उतार्नु आवश्यक रहेको बताउँदै उनले कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले बैंकलाई थप प्रेरणा दिएको धारणा राखिन्।
    कुमारी बैंकले कञ्चनपुर जिल्लामा ६ वटा शाखा र ३ वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ भने सुदूरपश्चिम प्रदेशभर २३ वटा शाखा सञ्चालनमा रहेका छन्। त्यसैगरी प्रदेशका १८ स्थानमा एटिएम सेवा उपलब्ध गराउँदै आएको बैंकले आधुनिक बैंकिङ सेवासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। रक्तदान जस्ता कार्यक्रमहरूले बैंकलाई केवल वित्तीय संस्था मात्र नभई समाजसँग जोडिएको जिम्मेवार संस्थाका रूपमा स्थापित गर्न सहयोग पुगेको छ। यस्तो अभियानले अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ६ घण्टा अघि

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • १ महिना अघि

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • २ महिना अघि

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • २ महिना अघि

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • समाचार
  • १

    “Give Blood, Save Life” सन्देशसहित कुमारी बैंकद्वारा कञ्चनपुरमा रक्तदान कार्यक्रम

  • २

    सेवाग्राहीलाई हैरानी दिने ७ जना कञ्चनपुरमा नियन्त्रणमा

  • ३

    मेयर बोगटीले नसकेको काम युवाले गरे ? महेन्द्रनगर बजार सौन्दर्यीकरणमा व्यङ्ग्यात्मक सन्देश

  • ४

    कांग्रेस कञ्चनपुरमा चुनावको मुखका सुरु भयो विवादः पार्टी कार्यालयमा केन्द्रीय सदस्य सन्तोषीको दादागिरी

  • ५

    देउडा अभिनयको शिखरमा भूपी उपाध्याय ‘रसिलो मसिलो’ गीतबाट सर्वोत्कृष्ट देउडा अभिनय अवार्ड प्राप्त

  • ६

    व्यवसायी समाजको उत्साह र दिवाकर भट्टप्रति अपेक्षा

  • ७

    समाजसेवी व्यक्तित्व देवबहादुर चन्दको नेतृत्व यात्रा

  • ८

    नयाँ विचार र ऊर्जा लिएर आएको छु : बृज किसोर चन्द

  • ९

    युवा व्यवसायी नवीन चन्दको सदस्यमा उम्मेदवारी घोषणा

  • १०

    दुई साताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिका ठूलो निर्णय लिन बाध्य हुने ट्रम्पको चेतावनी

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सम्पादक: भूपी उपाध्याय

    साईट मेनु

    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution