२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाादनी नगरपालिकामा आँखा शिविर संचालन हुने भएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजनामा एक दिने आाखा जाँच तथा उपचार शिविर संचालन हुने भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य तथा दोधारा चाँदनी– ७ का वडा सदस्य कमला उपाध्याय्ले जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका कायार्मलयको सहयोगमा एक दिने निशुल्क आँखा जाँच तथा उपचार लक्ष्मी माध्यमिक बिद्यालयमा आउदो शनिवार शिविर संचालन हुने नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्याय्ले बताएका छन् । जनतालाई घर दौलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यका साथ आउदो शनिवार एक दिने निशुल्क आँखा शिविर संचालन गर्न लागिएको उनले बताएका छन् । शिविरमा लामो समय देखि आँखाको मोतिया विन्दु, जलबिन्दु तथा आाखामा मासु पलाएको लगाएत आँखाका समस्याको उपचार तथा परामर्श दिईने बताईएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी