२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
राष्ट्रिय प्रजातान्त्रिक पाटी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका छन । मंगलबारदेखि राप्रपा निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका हुन ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष मनिस बहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किदै गएपछि दोहोरो शिक्षण हटाउने उदेश्यले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमै टेन्ट लगाएर असनसमा बसेका छन ।
उनले विश्वविद्यालयमा कार्यरत जो सरकारी कोषबाट तलब भत्ता खाने तर निजीमा लगानीदेखि समय दिने प्रवृतिले विश्वविद्यालय धरासायी बन्दै गएपछि दोहोरो शिक्षण अन्त्यका लागि रिले अनसन शुरु गरिएको बताए । दोहोरो शिक्षण अन्त्यसगै शिक्षक तथा कर्मचारीको भर्ना गर्नुपर्ने, विश्वविद्यालय विवित समस्या हटाउनुपर्ने, समयमै रिजल्ट प्रकासित गर्नुपर्ने, आंगिक क्याम्पसमा शिक्षक कर्मचारी दरबन्दी पदपूर्ति सहित विवित समस्या समाधान गर्नुपर्ने बताए । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी