२०८१ चैत्र २७, बुधबार २० : २७ : ०३
मेरो आँखामा बसेकी छौ तिमि यो दिलमा मायाको रँगले भरेकी छौ कि मेरो मन तिम्रो सुन्द्रतामा भुलेको छ केही थाहा छैन मलाई कसरी माया बसेछ
यो मनले तिम्रो बारेमा सोच ेको हुन्छ दिलबाट गरेको माया सधैं रहिरहन्छ यो जीवनलाई खुसी बनाउन साथ दिन्छौ कि तिमि मेरो मान्छे भनी दिल भित्र कैद गरी राखौँ कि
मेरो आँखामा बसेकी छौ तिमि यो दिलमा मायाको रँगले भरेकी छौ कि
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय