२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ:
२०७९ चैतमा देखिएको संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सङ्क्रमणका कारण २५ हजार ४०८ जनावरको मृत्यु भएको छ । हालसम्म ६ लाख ८२ हजार ८० पशुपक्षीमा सङ्क्रमण, ४ लाख ९ हजार १७५ जनावर निको भइसकेका र २ लाख ४७ हजार ४९७ जनावरमा सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ । केही दिनयता सङ्क्रमणको दर घट्दै गएको पनि मन्त्रीले बताए ।
पशु सेवा विभाग मातहतका निकाय, प्रदेश र स्थानीय तहले पशुपंक्षीलाई रोग सर्नबाट जोगाउन हरसम्भव प्रयास गरेको सरकारको दाबी छ । सातवटै प्रदेशमा रोग नियन्त्रणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भइसकेको र १ लाख ७२ हजार १२८ जनावरलाई खोप लगाइएको पनि सरकारको दाबी छ । हाल सम्म ६ लाख ८२ हजार ८० पशुपक्षीमा सङ्क्रमण, ४ लाख ९ हजार १७५ जनावर निको भइसकेका र २ लाख ४७ हजार ४९७ जनावरमा सङ्क्रमण सामनेले देखे छ । केही दिनयता सङ्क्रमणको दर घटेको पनि मरेले ।
पशु सेवा विभाग मातहतका परिषद, प्रदेश र स्थानीय तहले पशुपंक्षीलाई रोग सर्नबाट जोगाउन हरसव प्रयास सरकारको दाबी छ । सातवटै प्रदेशमा रोग नियन्त्रणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भइ र १ लाख ७२ हजार १२८ जनावरलाई खोप लगाइएको पनि सरकारको दाबी छ । लम्पी छाला रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी देश जाम्बियामा देखिएको थियो। त्यसपछि यो रोग अन्य देशहरूमा फैलियो। पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साउन २२ गते पहिलो पटक लम्पी छाला रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रुप लिएको छ ।
गाईमा रहेको लामखुट्टे, कीरा, झिंगा आदिको टोकाइबाट र पशु उपचारका क्रममा सोही सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सक बताउँछन् । लम्पी छाला रोगबाट संक्रमित गाईवस्तुमा दूध गुम्ने, छालामा गाँठो देखिने, नाक र मुखमा घाउ हुने, उच्च ज्वरो आउने र आँखा र नाकबाट लगातार पानी बग्ने देखिन्छ। समयमै उपचार नभए पशुपन्छी मर्छन् ।
लम्पी छाला जनावरबाट मानिसमा सरेको पुष्टि भएको छैन। २०१७ मा प्रकाशित FAO को रिपोर्ट मा, यो कुनै lumpy छाला रोग (जुनोटिक रोग) छैन उल्लेख गरिएको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी