२०८१ मंसिर १२, बुधबार
सोमवार नगरपालिकाकै हलमा कार्यपालिका बैठक आब्हान गरिएको थियो । शुरुमै काँग्रेसबाट निर्वाचित जनप्रनिधीले बैठक बहिस्कार गरेका हुन । नेपाली काँग्रेस भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले काँग्रेस निकट शिक्षक संघले उठान गरेका माग सम्बोधन गर्न तर्फ ध्यानाकर्षण गराउँदै बैठक बहिस्कार गरेको बताए । ‘हाम्रो पार्टी निकटका शिक्षकले दरबन्दी मिलान बारे महिनादिनदेखि आन्दोलनमा छन, ‘उनले भने, ‘शिक्षकको माग पुरा भए मात्रै बैठक बहिस्कार गर्दैनौँ ।’ काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेर अनावश्यक राजनीतिक गर्न खोजेको नगरपालिकाले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी