२०८१ मंसिर ९, आईतबार
रमेश भण्डारी आँसु
१-सोराई लागी शुदुरकी, कलेजि रेटिनी
कि पड्या संकट्की ताल, कि हौस मेटिनी
२-काजबार फर्केर आया, मैना डाँको लायो
मन बैरि खिल्खल हाँस्सो, समय घिनायो
३-बग्दोई रयो गङ्ङा जल, खोली सुसाईगया
बाद् पुला बनारि औल, सिरु टुसाईगया
४-झान्लाग्यो बरिखा मास, खुल्या देवि थाम
सुदुरका चाँड पर्ब, कसै छकी फाम
५-बाईग्यो कठै वल्क्या त्यार, नौलि नाज खाईला
काजबारको गोईरो लाग्यो, सुदुरका दैला
६-गोठालाकी हत्मुसार, गाईका दुद्या थुन
आईगैला पनिउकी घ़ड़ि, टल्किगैला जुन
७-बाज्जु पस्या दाईन दमाउँ, सुदुरका गर्खा
रोग् झालो रोग् झालो भन्ना, गैजान्लाग्यो बर्खा
८-कि आयाहै महामारि, कि दसा बौलायेई
चाँड् पर्ब जाँत गौरा, सबै तुईले खायेई
९-धान्बालि पहेला भया, घोगा पाकि लाल
सनातन सत्यतामा, झुटो मयाजाल
१०-रक्षा पनिउँ काख बसि, गौरा देवि दैला
हरि-तालि आङनैछ, सत्य कुरा पैला
११-रक्षा बाद्दु पुर्खा चलन, राखि कैको रित
हिट्टुहोला मेरा भायौ, सनातन सित
१२-रिति रिवाल आफ्ना प्यारा, संस्कृति जागन्छ
भाईरी सिको मौलायाले, कुलमा दाग लागन्छ
१३-जनै हो बिष्णुको धागो, रक्षा ईन्द्र जीको
राखि बाद्नु क्याकीलाई हो, नाई माण्णाकी फिको
१४-हिन्दु धर्म मानन्छौकी, मुस्लीम ईसाई हौ
चियामा नुनका डल्ला, कि गद्दु मिसाईहौ
१५-मान्नाईन पुर्खाकी रित, कालै चलि आयो
येई कलिमा फैसनले, धर्मलै हरायो
१६-कि दिन धेकना भया, यो कलि औनाले
छाड़ि जनैलै हाल्लु, हिन्दुका छौनाले
१८-राखि हो भारति संस्कार, रक्षा जनै हाम्रो
मौलिकलाई मौलाउनुहो, पुइ हुन्या राम्रो
१९-छाड्डु नाईहो सनातन, सुण भायौ सुण
ईन मेरा मनका शब्द, हृदयैमा गुण
२०-सत्यताका बटा हिटि, फलिझाउ नामना
रक्षा पनीउ अठ्हत्तरको छ भलि कामना
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी