२०८१ मंसिर ६, बिहिबार
स्याङ्जा:
सम्मानित स्याङ्जा जिल्ला अदालतको मिति २०५४।०७।०४ गतेको फैसलाले कर्तव्यज्यान मुद्धामा १९ बर्ष ६ महिना १२ दिन कैद तोकिई फरार रहेका साविक जिल्ला स्याङ्जा चण्डिकालिका गा.वि.स. वडा नं. ५ हाल पुतलीबजार नगरपालिका वडा नं. १४ बस्ने बर्ष ७५ को यम प्रसाद पौडेललाई मिति २०७८।०५।०९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पोखरामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी आजै सम्मानित अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी । साथै विगत २ हप्तामा विभिन्न मुद्धामा विभिन्न मितिमा कैद तथा जरिवाना तोकिई फरार रहेका ११ जना फरार प्रतिवादीहरूलाई समेत पक्राउ गरी सम्मानित अदालतमा पेश गरि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी जनाय को छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी