२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मंगलवार कञ्चनपुरको भीमदत्त नगरपालीका–१६ का ६० वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
भेन्टिलेटरमा उपचाररत उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसहित कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी