२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर :
बैतडीमा बिधालय जाँदैगर्दा पुल भत्किँदा २ बालक घाईते भएका छन् । मंगलवार पाटन नगरपालिका ८ मा पुलबाट खोला तर्दै गर्दा दुई बालक घाइते भएका हुन् । घाइते हुनेमा महेश्वर आधारभुत बिद्यालयमा अध्यानरत वडा नं ८ कुक्कौका कक्षा ८ मा अध्यनरत १३ वर्षीय असोक पन्त र कक्षा ५ मा अध्यानरत ११ वर्षीय दिनेश ऐर घाइते भएका हुन् । कुक्कौ खोलामा हालेको पूल भत्किएपछि उनिहरु घाइते भएका बिद्यालयका प्रधानाध्यापक जय सिंह भाटले जानकारी दिएका छन् । बिद्यालय गइरहेका बिद्यार्थीहरु सिमेन्टद्धारा निर्मीत पूलमाथीबाट तर्दै गर्दा भत्किएको हो । घाइते दिनेशको हातमा चोट लागेको छ भने, अशोकको टाउकोमा चोट लागेको प्रधानाध्यापक भाटले बताए । उनिहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी