२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर :
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार विहान सेती प्रादेशिक अस्पतालमा उपचारररत महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिका ४ की ५७ वर्षीया महिलाको मृत्यु भएको बताए । स्वास प्रस्वासमा समस्या देखिए पछि उनलाई थप उपचारको लागि भेन्टिलेटरमा राखिएको थियो । यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी