२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
बैतडीमा थप एकजना विधार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर नमुना माध्यामिक बिद्यालयमा अध्यानरत थप एक बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साता बिद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि उनको कन्ट्याक ट्रेसीङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । गत साता कोरोना पुष्टि भएका शिक्षक र बिद्यार्थीको कन्ट्याक ट्रेसिङका आधारमा १ सय ६ जनाको स्वाब संकलन गरिएको थियो । ति मध्ये ७५ जनाको रिर्पाेट आएकोमा १२ वर्षीय बालिकामा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन महराले जानकारी दिएका छन् । ३१ जनाको रिर्पाेट आउन बाँकी छ । एक छात्रामा कोरोना देखिएसँगै ज्ञानेश्वर नमुना माविका एक शिक्षक र दुई बिद्यार्थीमा कोरोना पुष्टि भएपनि बिद्यालय भने सञ्चालनमै छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी