२०८१ मंसिर ७, शुक्रबार
दूरपश्चिमको भाषा , कला र संकृतिलाई उजागर गर्दै गीतका माध्यम वाट देश विदेशमा चिनाउँदै आएका भिम बिस्त (अछामी रेखा ) तिर्सना मेटिजा बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
अछामी रेखा को तिर्सना मेटिजा बोलको नयाँ गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा लोकप्रिय भएको छ र सबैको जिब्रोमा झुन्डिएको छ अहिले तिर्सना मेटिजा ।
यस गीतलाई भरत राज धमला ले सुदुरपश्चिको भाषालाई समेटेर तयार पारेका छन् । गीतमा गायक उपेन्द्र खर्ती र कल्पना BC को स्वर रहेको छ ।
यस गीतको म्युजिक भिडियोमा मोडेल सुष्मिता कुवर लाई फरक रूपमा देख्न सकिन्छ । शब्द,भरत राज धमला , एरेन्ज : बिनोद बाजुरेली ले गरेका हुन् । अछामी रेखा ले हाल सम्म बढी गीतहरू निर्देशन गरी सकेका छन् । जुन गीत अहिले पनि चर्चामा रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी