२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
पेट्रोल र डिजेलको भाउ केही समय यताकै आकाशिएको समय मा फेरि पेट्रोल र डिजेल आकासि य को छ। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर तीनले बढाइएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले राति देखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६,मट्टितेलको प्रतिलिटर मूल्य ११९,आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर १०१,अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ डलर पुगेकोे निगमका जनायको छ। निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी