२०८१ मंसिर ८, शनिबार
काठमाडौं:
कास्की, पोखरा महानगरपालिका-२७ अर्घौंचोक बस्ने राजेन्द्रमणी लामिछानेको घरको बैठकमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सोफासेट, मोबाइल, टिभी र टिभी र्याक लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित खजुरा गाउँपालिका-२ सि गाँउ बस्ने ४२ वर्षीय भिम बहादुर नेपालीले संचालन गरेको पूर्णिमा एण्ड समिक्षा गार्मेन्ट उद्योगमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा कपडा, मेसिन तथा फर्निचर जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी