२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि संस्थापन र इतर पक्ष प्यानलसहित शनिवार चुनावी मैदानमा होमिने भएका छन् । जसका लागी आज मतदान हुँदैछ ।
सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ । सर्बसहमतीबाटै प्रदेशको नेतृत्वका लागी छलफल चलेपनि भागबण्डा नमिलेपनि संस्थापन र संस्थापन इतर पक्ष चुनावमा जाने भएका हुन् ।
प्रधानमन्त्री तथा काग्रेंस सभापति शेर बहादूर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको पहिलो कार्य समितिका लागी दुई प्यानल मैदानमा उत्रेका छन् । संस्थापन पक्षमै धेरै आकाक्षीं देखिएका नेताहरु पछी हटेपछि पुर्ब मन्त्री बिर बहादूर बलायरलाई सभापति बनाउने सहमती भएको हो । सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरूबिच शुक्रवार बिहानदेखि नै छलफल भइरहेको थियो । तर भागभण्डामा कुरा नमिलेपछि चुनाब हुन लागेको हो । मतदान आज (शनिवार) बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी