२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरमा प्रहरीले झण्डै डेढ लाख मूल्यको अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर र मातहतको बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको टोलीले एक लाख २० हजार मूल्य बराबरको काठ बरामद गरेको बताएको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त सिसौंको काठ कानूनी कारबाहीका लागि गौरीशंकर मध्यवर्ती सामुदायिक वन र प्रतिबन्धित प्लाष्टिक कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी