२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय जेष्ठ नागरिकको कोरोनाबाट मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
उनको शुक्रबार राती साढे नौ बजे मृत्यु भएको जिल्ला अस्पतालका अहेब तथा सुचना अधिकारी हरिष पन्तले बताए । कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका उनको शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी